नेप्सेको अनलाइन प्रणाली ब्रोकरलाई बोझ

काठमाडौं–धितोपत्र बजारमा सुरु भएको अनलाइन कारोबार प्रणाली धितोपत्र दलाल कम्पनीलाई बोझ बन्ने भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र दलाल कम्पनीको चुक्त पुँजी बराबरको प्राविधिक पूर्वाधार तयार गर्न भनेपछि समस्या बढेको हो ।
हाल २ करोड रुपैयाँ चुक्ता पुँजी भएका ब्रोकरलाई नेप्सेले सोहिअनुपातमा अनलाइन कारोबार प्रणालीमा लगानी गर्ने भन्दै गत बुधबार पत्राचार गरेको खबर आजको कारबार दैनिकले छापेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?