अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा श्याम प्रसाद भण्डारी नियुक्त

लोकपथ
168
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव श्याम प्रसाद भण्डारी नियुक्त भएका छन् ।

सहसचिव भण्डारीलाई मंगलबारबाट प्रवक्ताको जिम्मेवारीमा नियुक्त गरिएको आयोगले जनाएको छ ।

त्यसैगरी आयोगसँग सम्बन्धित आवश्यक सूचना तथा जानकारीका लागि ९७७-१-५२६२२३० र ९७७-९८५१२३३२८१ मा सम्पर्क गर्न समेत सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?