स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी उपचार गरी अस्पतालबाट घर फर्किएका छन् ।
ललितपुरको ग्वार्काेस्थित किष्ट अस्पतालमा गत साता भर्ना भएका जोशी आज पाटनस्थित निवासमा फर्किएको उनका भतिज अजर जोशीले जानकारी दिए।
राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिले संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया