पूर्वमन्त्री नारदमुनि रानालाई मातृशोक

लोकपथ
0
Shares

धनगढी । कैलाली क्षेत्रनम्बर–५ का संघिय सांसद तथा पूर्वमन्त्री नारदमुनि रानालाई मातृशोक परेको छ । सांसद रानाकी आमाकाे शुक्रबार निधन भएको उनका सल्लाहकार कमल रानाले बताए ।

सल्लाहकार रानाका अनुसार उनकी ८५ वर्षीया आमा सुदामा रानाको सेती अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?