सुनसरी — कोसी नदीमा नयाँ ब्यारेज बनाइने भएको छ । उदयपुर र सुनसरीको सीमा चतरास्थित कोसी पुलनजिकै ब्यारेज बनाउन लागिएको हो । ब्यारेजमार्फत सुनसरी–मोरङ सिँचाइ योजनामा पर्याप्त पानी उपलब्ध गराउने योजना छ । यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु भइसकेको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया