काठमाडौं । आज सशस्त्र प्रहरीले २१औं वार्षिकोत्सव मनाइरहेको छ ।
तत्कालीन युद्धरत नेकपा माओवादीसँग सैन्य शक्ति सामाना गर्न गठन गरिएको सशस्त्र प्रहरीले आज २१औं वार्षिकोत्सव मनाइरहेको हो ।
‘सशस्त्र प्रहरी दिवसको अवसरमा हार्दिक शुभकामना’ महानिरीक्षक शैलेश थापाले शुभकामना दिँदै भनेका छन् ।
सो अवसरमा सशष्त्र प्रहरी केन्द्रीय कार्यालय, हल्चोकमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडले सम्बाेधन गर्दै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया