स्वास्थ्य सेवा कार्यालयका प्रमुखसहित १५ स्वास्थ्यकर्मीमा कोभिड संक्रमण

लोकपथ
119
Shares

जाजरकोट । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैसीसहित १५ जनामा कोभिड-१९ संक्रमण भएको छ । कर्मचारीसहित संक्रमित सबै होमआइसोलेसनमा बसेको सूचना अधिकारी कृष्णबहादुर खत्रीले बताए ।

संक्रमित सबैको अवस्था सामान्य छ ।

नलगाड , बारेकोट र जुनिचाँदेमा समेत कोभिडबाट संक्रमित हुनेको संख्या बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?