घुस खाने वैदेशिक रोजगार विभागका उपसचिवको चालक पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागका उपसचिव भागेश्वर पाण्डेका चालक  घुसहित पक्राउ परेका छन् ।  

उनका चालक दामोदर रेग्मी ६ हजार घुसलिँदै गर्दा अख्तियारको टोलीमार्फत पक्राउ परेका हुन्  ।

यसबारे थप  अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?