गृहको नजर एनजिओ आइएनजिओतिर !

गृहमन्त्रालयले ७७ वटै जिल्लामा पत्राचार गर्दै गैरसरकारी संस्था एनजिओ तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइएनजिओका पदाधिकारीहरुको सम्पत्ति विवरण माग गरेको छ।

गृहमन्त्री रामबहादुर थापाले एनजिओ र आइएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निष्कर्षसहित तिनको नियमनलाई तीव्रता दिने निर्णय  गर्दै सम्पूर्ण विवरण शिलबन्दी गरेर पठाउन निर्देशन दिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?