काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशन दर्ता भएका उम्मेदवारहरुको नामावली सार्वजनिक भएको छ ।
सोमबार दिउँसो उम्मेदवारहरुको नामावली सार्वजनिक भएको हो ।
केन्द्रीय निर्वाचन समितिले तोकेको कार्यतालिका अनुसार प्रारम्भिक नामावली सार्वजनिक भएको हो । त्यसपश्चात दाबी विरोधपछि अन्तिम नामावली सार्वजनिक हुनेछ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया