काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको १०औँ महाधिवेशनमा शुभकामना व्यक्त गरेका छन् ।
एमाले महाधिवेशनलाई सम्बोधन गर्न नारायणी किनार पुगेका देउवाले कम्युनिष्ट आन्दोलनको महिमाबारे धारणा व्यक्त गरेको थिए ।
उद्घाटनका क्रममा लोकतान्त्रिक आन्दोलनका क्रममा आफूसँगै एमाले अध्यक्ष ओलीसहितका नेताहरु जेलमेट भएको बताए ।
लोकतान्त्रिक आन्दोलनका दिनलाई स्मरण गर्दै देउवाले भने, ‘जेलमा पनि हामी सबै जेलमेट पनि हुँ ।’
त्यसैगरी आफूहरु अलग अलग दलमा आवद्ध भएपनि नागरिकको हकमा एकैठाउँमा भएको समेत बताए ।
त्यसैगरी संविधानले देखाएको बाटो अनुसार आफूले नेतृत्व गरेको सरकार हिँडेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया