नवयुगको डिजिटल फर्म्याट सार्वजनिक, एमालेका निर्णय हेर्न सकिने

लोकपथ
273
Shares

काठमाडौं । नेकपा एमालेले नवयुगको डिजिटल फर्म्याट लञ्च गरेको छ ।

आज १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनको शुभारम्भ कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उक्त फर्म्याटको लञ्च गरेका हुन् ।

२०१४ सालबाट प्रकाशित हुँदै आइरहेको नवयुग अब अनलाईनमा हेर्न सकिने भएको छ । साथै पार्टीको मुकपत्र र सबै निर्णयहरु नवयुगमार्फत प्रकाशन हुने पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?