काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८११, भक्तपुरमा १३० र ललितपुरमा १९२ जना कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै काठमाडौंमा ८ हजार ११० जना, भक्तपुरमा १ हजार ३२९ र ललितपुरमा १ हजार ८ सय ८७ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया