भूमिसम्बन्धी आयोग खारेज गर्ने सरकारको निर्णय

लोकपथ
273
Shares

काठमाडौं । सरकारले भूमिसम्बन्धी आयोग निर्णय खारेज गर्ने निर्णय गरेको छ ।

मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको हो ।

यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले आयोग गठन गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?