जसपाका १९ सांसदले सरकारलाई विश्वासको मत दिने (नामावलीसहित)

लोकपथ
1.7k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का १९ सांसदहरुले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएका छन् ।

आज बसेको जसपा उपेन्द्र(बाबुराम पक्षको संसदीय दलको बैठकले १९ सांसदले देउवा नेतृत्व सरकारलाई विश्वासको मत दिने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?