माओवादी केन्द्रको संसदीय दलको बैठक शुरु

लोकपथ
77
Shares

काठमाडौं । माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको छ ।

केहिबेरअघि मात्रै सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक शुरु भएको हो ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत लिँदैछन् । समर्थन दिएर सरकारमा समेत सामेल भएको माओवादी केन्द्रले सोही विषयमा आधिकारिक रुपमा सरकारलाई विश्वासको मत दिने प्रयोजनका लागि बैठक आह्वान गरेको हो ।

यता सत्तारुढ दल कांग्रेसको पनि संसदीय दलको बैठक बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?