काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र जारी गर्ने बताएका छन् ।
शुक्रवार सिंहदरबारस्थित अर्थमन्त्रालयमा आर्थिक पत्रकारहरुसँगको भेटघाटमा मन्त्री शर्माले सरकारबाट श्वेतपत्र जारी हुन लागेको जानकारी दिएका हुन् ।
उनले आफ्नो, अर्थ मन्त्रालयको र सरकारको अर्थ नीति समेत श्वेतपत्रमा समेटिने बताए ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पनि आफ्नो कार्यकालको प्रारम्भमा मुलुकको अर्थतन्त्रबारे श्वेतपत्र जारी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया