काठमाडौं । इटालियन क्लब इन्टर मिलानले नयाँ सिजनको लागि होम जर्सी सार्वजनिक गरेको छ ।
सिरी ‘ए’ क्लब इन्टरले मंगलवार सन् २०२१-२२ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।
इन्टरको नयाँ जर्सी नाइकी कम्पनिले बनाएको हो ।


- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया