काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७३ पैसा कायम भएको छ ।
यरोपियन युरोको खरिददर १४१ रुपैयाँ ४७ पैसा र बिक्रि दर १४२ रुपैयाँ १८ पैसा कायम भएको छ ।
त्यसैगरी,अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ १८ पैसा र बिक्रिदर ८९ रुपैयाँ ६३ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङको खरिददर १६५ रुपैयाँ ६२ पैसा र बिक्रिदर १६६ रुपैयाँ ४५ पैसा कामय भएको छ ।
साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यस्तै कतारी रियलको खरिददर ३१ रुपैयाँ ७१ पैसा, बिक्रीदर ३२ रुपैयाँ ८८ पैसा, यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६० पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया