आजको बाढी पूर्वानुमान, कुन-कुन नदीमा बढ्नेछ बहाव ?

लोकपथ
133
Shares

काठमाडौं । आज कर्णाली र महाकाली जलाधरका केही स – साना सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ ।

उक्त क्षेत्रमा रहेका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

हेर्नुहोस् देशभरका मुख्य मुख्य नदीमा बाढीको अवस्था कस्तो हुनेछ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?