नारायणगढ – मुग्लिन सडकखण्ड पुनः अबरुद्ध

लोकपथ
1.8k
Shares

चितवन । नारायणगढ – मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

गएराति सेतीदोभानमा पहिरो आएका कारण नारायणगढ – मुग्लिन सडकखण्ड अबरुद्ध भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी शिव खनालले बताए ।

अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

नारायणगढ – मुग्लिन सडकखण्ड बिगत ३ हप्तामा पटक – पटक अबरुद्ध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?