काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा संक्रमितको संख्या १८ करोड ३७ लाख ८४ हजार ९६७ जना रहेका छन् । कोरोना शुरु भए यता हालसम्म विश्वभर यस संक्रमणबाट ३९ लाख ७७ हजार ६० जनाको मृत्यु भएको छ ।
विश्वभर तीन अर्ब १९ करोड २४ लाख ७६ हजार २१६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्व २९ करोड ६० लाख ३७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३५ करोड २८ लाख ९२ हजार ४६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
अमेरिकामा ३२ करोड ९५ लाख ८१ हजार ४०० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा नौ करोड ८३ लाख ३० हजार ६२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । बेलायतमा सात करोड ९५ लाख ४३ हजार २३५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ५७ लाख ८१ हजार ४०४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
सो विश्वविद्यालयले जुलाई ५ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित २० देशका संक्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश संक्रमितको संख्या कूल मृत्यु
संयुक्त राज्य अमेरिका- तीन करोड ३७ लाख १७ हजार ५७४ छ लाख ५ हजार ५२६
भारत – तीन करोड ५ लाख ८५ हजार २२९ चार लाख २ हजार ७२८
ब्राजिल – एक करोड ८७ लाख ७९ हजार ८०८ पाँच लाख २४ हजार ४१७
फ्रान्स – ५८ लाख ४८ हजार १७१ एक लाख ११ हजार ३२३
रुस – ५५ लाख ४४ हजार २०९ एक लाख ३५ हजार ६३७
टर्की – ५४ लाख ४० हजार ३६८ ४९ हजार ८७४
बेलायत – ४९ लाख २० हजार १६८ एक लाख २८ हजार ४८६
अर्जेन्टिना- ४५ लाख ३५ हजार ४७३ ९५ हजार ९०४
कोलोम्बिया – ४३ लाख ५० हजार ४९५ एक लाख ८ हजार ८९६
इटाली – ४२ लाख ६३ हजार ३१७ एक लाख २७ हजार ६४९
स्पेन – ३८ लाख ३३ हजार ८६८ ८० हजार ९११
जर्मनी – ३७ लाख ३८ हजार ४७० ९१ हजार ३९
इरान – ३२ लाख ५४ हजार ८१८ ८४ हजार ७९२
पोल्याण्ड- २८ लाख ८० हजार २७० ७५ हजार ८४
मेक्सिको – २५ लाख ४० हजार ६८ दुई लाख ३३ हजार ६२२
युक्रेन – २३ लाख ४ हजार ३११ ५४ हजार ७५८
इन्डोनेसिया – २२ लाख ८४ हजार ८४ ६० हजार ५८२
पेरु- २० लाख ६५ हजार ११६ एक लाख ९३ हजार २३०
दक्षिण अफ्रिका – २० लाख ६२ हजार ८९६ ६१ हजार ८४०
नेडरल्याण्ड – १७ लाख १६ हजार ८७० १८ हजार ३९
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया