भरतपुरमा भिनाजुले गरे २१ वर्षीया सालीको बलात्कार, सुत्केरी दिदीलाई स्याहार्न बोलाएका थिए घर

लोकपथ
11.1k
Shares

काठमाडौं । भिनाजुले २१ वर्षीया सालीलाई घरमा बोलाएर बलात्कार गरेका छन् । भिनाजुले उनलाई काम सघाउने बहानामा घरमा बोलाई चियामा नशालु पदार्थ मिसाएर बेहोस बनाई बलात्कार गरेका हुन् ।

यो घटना भारतको राजस्थानको भरतपुरको हो ।

दिदी सुत्केरी भएपछि भिनाजुले उनलाई घरमा काम सघाउन बोलाएका थिए । तर चियामा नशालु पदार्थ मिसाएर बेहोस भएपछि उनको बलात्कार गरेका थिए ।

बलत्कार पछि पिडित महिलाले घटनाबारे आफ्नो परिवारलाई बताइन् । परिवारले महिला आयोगमा उजुरी दिएको छ ।
महिला आयोगले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?