काठमाडौं । चर्चित एप हाम्रो पात्रोको व्यवस्थापकीय प्रमुखमा सुदिना गौतम नियुक्त भएकी छन् ।
वि.सं २०७० देखि नै प्रशासन विभाग प्रमुख रहेकी गौतमको प्रबन्ध निर्देशकमा पदोन्नति भएको हो ।
हाम्रो पात्रोले एपलाई अझ बढी परिस्कृत, गतिशील र प्रयोगकर्ताका लागि रुचिकर फिचरहरु थप गर्दै लगिने प्रतिवद्धता पनि जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया