काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ ।
बुधवार बिहानैदेखि देशभरका नेपाल टेलिकमका मोबाइल नेटवर्कमा समस्या देखिएको हो । नेपाल टेलिकमको मोवाइलमा फोन नलाग्ने समस्या देखिएको छ ।
नेपाल टेलिकम केन्द्रीय कार्यालयका अनुसार मर्मत कार्य भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया