आजको मौसम पूर्वानुमान : चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना

लोकपथ
217
Shares

काठमाडौं । आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।

आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ तथा पश्चिमि भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?