काठमाडौं । आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।
आज देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाहशाखाले जनाएको छ ।
सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश नं. १ का एक–दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया