काठमाडौं । फुटबलको फिफा वरियतामा नेपालले अंक तालिकामा ३ अंक सुधारेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मंगलवार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले अंक तालिकामा सुधार गरेको हो ।
नयाँ वरियतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल १ सय ७१ औं स्थानमा रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया