काठमाडौं । भारतको झारखण्डमा एक पुरुषले आफ्नै साथीलाई गोली हानी हत्या गरेका छन् । उनले साथीको गोली हानी हत्या गरेपछि आफूलाई पनि गोली हानी आत्महत्या गरेका छन् ।
साथीको हत्या गर्ने पुरुष सीआरपीएफमा आवद्ध थिए ।

प्रहरीको प्ररम्भिक अनुसन्धानका अनुसार आरापी जवान घरायसी तनावका कारण केही दिन देखी तनाबमा थिए । यसैबीच उनीहरुबीच सानो मनमुटाप भयो ।
आरोपीत पुरुषले साथीलाई गोली हाने र आफूले पनि गोली हानेर आत्महत्या गरे । घटना बारे थप अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जनाएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया