थापाको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

लोकपथ
63
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधन प्रति नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् ।

उनले थापाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको प्रति दुःख व्यक्त गरेका हुन् ।

प्रचण्डले थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?