काठमाडौं । निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ ।
प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज दिउँसो ३ बजे बस्ने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।
उपत्यकामा जेठ १४ गतेदेखि निषेधाज्ञालाई कडा पारिएको थियो । हाल किराना पसलसमेत बन्द रहेको अवस्था छ । २० गतेसम्मलाई निषेधाज्ञा यही रुपमा रहनेछ । २० गतेपछि निषेधाज्ञालाई कसरी अगाडी बढाउने भन्ने सम्बन्धम उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया