एसईई नगर्ने सरकारको निर्णय, आन्तरिक मूल्यांकनबाटै नतिजा हुने

लोकपथ
112
Shares

काठमाडौं । सरकारले यस वर्षको एसईई नगर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड – १९ महामारीका कारण यस वर्ष एसईई नगर्ने निर्णय गरेको हो ।

सरकारले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्न शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।

कोभिड – १९ महामारीकै कारण गत वर्ष पनि एसईई हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?