बझाङमा एक साताका लागि निषेधाज्ञा थप

RSS
35
Shares

बझाङ । बझाङमा गत वैशाख १८ गते देखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ ।

आइतवार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले यही जेठ १७ गते सोमवारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ २४ गते सोमबारसम्मका लागि थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?