काठमाडौं । हालसम्म विश्वभर १७ करोड ७ लाख ३६ हजार २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये हालसम्म १५ करोड २७ लाख २८ हजार १ सय ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै हालसम्म विश्वभर ३५ लाख ५० हजार ६ सय ५० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया