बजेटबारे डा. बाबुराम भट्टराईको टिप्पणी : नहुने चुनावको एमाले घोषणापत्र

लोकपथ
70
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थमन्त्री बिष्णु पौडेलमार्फत् नहुने चुनावको एमाले घोषणापत्र वाचन गरिएको टिप्पणी गरेका छन् ।

डा. भट्टराईले अर्थमन्त्री पौडेलमार्फत् नहुने चुनावको घोषणापत्र वाचन गरीएपनि कुनै संरचनात्मक परिवर्तनको छनक नपार्ईएको बताए । सिधासादा मतदातालाई ललीपप बाडिएको तथा पपुलिज्ममा पनि खासै सिर्जनात्मकता नदेखिएको उनको भनाई छ ।

उनले नयाँ कुरामा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझिएको भनि व्यंग्य समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?