६.५ प्रतिशत आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य

लोकपथ
49
Shares

काठमाडौं । सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने अनुमान गरेको छ ।

कोरोना महामारी नियन्त्रण हुने र आर्थिक गतिविधिमा पुनरुत्थान हुने विश्लेषणका आधारमा यो अनुमान गरिएको अर्थमन्त्री विष्णु पौडेले बताए ।

साथै, आगामी आर्थिक वर्षको मुद्रस्फिति ६.५ प्रतिशतमा सीमित हुने सरकारको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?