सिक्टा सिँचाई आयोजनाको लागि १ अर्ब ५६ करोड

लोकपथ
105
Shares

काठमाडौं । सरकारले निर्माणाधीन सिक्टा सिँचाई आयोजना निर्माणका लागि १ अर्ब ५६ करोड रुपैयाँ छ्टयाएको छ ।

आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले त्यस्तो बताएका हुन् ।

त्यस्तै अन्य निर्माणाधिन ठूला आयोजनाहरु समयमा नै पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?