ताजा जनादेशमा जानु प्रतिगमन होइन : प्रधानमन्त्री ओली

लोकपथ
84
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका छन् ।

आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मार्ग प्रशस्त गर्नका लागि ताजा जनादेशमा जान लागेको बताए ।

‘ताजा जनादेशमा जानु प्रतिगमन होइन।’ प्रधानमन्त्री ओलीले भने ।

त्यस्तै नीतिहिन भर्‍याङमा चढेर सरकारमा जान खोज्नु राम्रो नभएको बताए । साथै आफूले प्रतिनिधि सभाको पूरा अवधी चलाउन खोजेपनि त्यसलाई पूरा हुन नदिएको बताए । नीतिहिन भर्याङ चढेर सरकारमा जान खोज्न जानु राम्रो होइन । उनले भने- ‘मैले प्रतिनिधि सभा पूरा अवधी चलाउन खोजेको थिए । तर त्यसलाई पूराहुन दिइएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?