सरकारले कुनै पनि हालतमा दोस्रो डोज खोप दिन्छ : प्रधानमन्त्री ओली

लोकपथ
133
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि हालतमा दोस्रो डोज खोप दिने दाबी गरेका छन् ।

शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिलो डोज खोप लगाएकाहरुलाई सरकारले कुनै पनि हालतमा दोस्रो डोज खोप दिने दाबी गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?