खानाको निहुँमा आफ्नै छोराले चलाए बाबुमाथि गोली

लोकपथ
1.2k
Shares

काठमाडौं । खाना खाने क्रममा छोराले आफ्नै बाबुलाई गोली चलाएका छन् । बाबु छोराबीच सामान्य विवाद छोराले पेस्तोल निकालेर बाबुलाई गोली चलाएका हुन् ।

सुन्दै अचम्मित पार्ने यो घटना भारतको झारखण्डको हो ।

घर में खाने को लेकर हुआ प‍िता-पुत्र में व‍िवाद, बेटे ने अवैध प‍िस्तौल से बाप पर दाग दी गोली

भएको के थियो ?

बाबु खाना खादै थिए । छोराले आएर मलाई खाना खानु छ छिटो उठनु भने । छोराको यस्तो प्रतिक्रिया सुनेर बाबुले मेरो घर हो म २ घण्टा पछि उठ्छु भने । यही विषयमा विवाद चर्कीयो र बाबुले डण्डाले छोरालाई पिटे ।

घर में खाने को लेकर हुआ प‍िता-पुत्र में व‍िवाद, बेटे ने अवैध प‍िस्तौल से बाप पर दाग दी गोली

रिसले चुर परेका छोराले पेस्तोलले बुबालाई हाने । घाइते बाबुको हाल अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?