काठमाडौं । भारतको बिहारमा एक अमानविय घटना घटेको छ । बिहारको मुंगेरमा एक १९ वर्षीया गर्भवती महिलाको बलात्कार भएको छ ।
पिडित महिलाका अनुसार उनी घरमा एक्लै थिइन् छिमेककै एक जना घरमा आए र चक्कु देखाएर उनको बलात्कार गरे । पिडित महिलाका श्रीमान् ट्रक डाइभर हुन । काम को सिलसिलामा उनी घरमा थिएनन् ।
पिडित महिलाका अनुसार ति व्यक्ती ले उनलाई पहिले पनि सताउथे । शरिरमा छुने, नजिक आउने जस्तो हर्कत गर्थे ।
उनलाई हाल अस्पताल लगिएको छ र उपचार भइरहेको छ । फरार व्यक्तीको खोजी कार्य शुरु भइसकेको भारतीय प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया