काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरणका अनुसार नेपालमा कोरोनाका कारण थप १ सय ८७ जनाको मृत्यु भएको हो ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया