काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (आज)को लागि विभिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ ।
आज अमेरिकन डलरको खरिददर ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा कायम भएको छ ।
यूरोपियन यूरोको खरिददर १४३ रुपैयाँ २३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी पाउण्ड स्टर्लिङले खरिद दर १६४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५५ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार कतारी रियलको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा रहेको छ भने सायदी अरवियन रियलको खरिददर ३१ रुपैयाँ ५१ पैसा बिक्रिदर ३१ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया