काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘एक्सन’ पछि नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक बानेश्वरमा रहेको होटेल अर्यालमा बसिरहेको एमाले एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार नवौँ केन्द्रीय बैठक राखेर पुनर्गठन गरेका थिए । ओलीले एकलौटी प्रदेश इन्चार्ज तोक्दै अध्यक्ष र सचिवसमेत चयन गरेपछि झलनाथ-माधव समूह आक्रोशित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया