काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रबाट साढे २ किलो युरेनियमसहित चारजना पक्राउ परेका छन् ।
नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो । बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनियम भएको परीक्षणबाट पुष्टि भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आज शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
।
उनीहरुलाई विस्फोटक पदार्थसम्बन्धी ऐन अनुसार कारबाही हुने प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया