काठमाडौं । काठमाडौंको नक्सालमा आगलागी भएको छ ।
नक्साल नारायण चौरस्थित घरमा आगलागी भएको हो ।
आगलागी के कारणले भयो भन्नेबारे खुल्न सकेको छैन भने यसबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया