काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षको संसदीय दलको बैठकमा ओली पक्षका दुई सांसद उपस्थित भएका छन् ।
सांसद माया ज्ञवाली र गंगा चौधरी नेकपा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकमा उपस्थित भएका हुन् ।
ज्ञवाली पार्टी विभाजनपछि केपी ओली पक्षमा सहभागी भएकी थिइन् । उनले आफू प्रचण्ड–नेपाल पक्षमा नरहेको घोषणा गरेकी थिइन् । चौधरी पनि यसअघी ओली पक्षमा रहेकी थिइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया