विप्लव समूहका दुई नेता रिहा

कैलाली/टेकसिंह धामी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका केन्द्रिय सदस्य तथा पूर्व सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुनसहितका दुई नेता रिहा भएका छन् ।

कैलाली कारागारमा राखिएका पुन र सेती महाकाली ब्यूरो सदस्य विवेक कुमाल रिहा भएका हुन् ।

सरकार र नेकपाबीच तीन बुँदे सहमति भएसँगै उनीहरुलाई रिहा गरिएको हो।

सम्बन्धित समाचारः

विप्लवसँग सहमति पत्रमा हस्ताक्षर गर्न प्रधानमन्त्री ओली मुस्कुराउँदै पुगे राष्ट्रिय सभा गृह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?