जापानमा ७ रिक्टरस्केलको शक्तिशाली भूकम्प

लोकपथ
0
Shares

जापानमा शनिबार शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार राजधानी टोकियो नजिकै केन्द्रबिन्दु भएर ७ रिक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु ३०६ उत्तरपूर्व रहेको भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।
भूकम्प स्थानीय समयानुसार रातिको ११ बजेर १३ मिनेटमा गएको हो ।
अधिकारीहरु अहिले उद्दार कार्यमा जुटिसकेको बताइएपनि कुनै क्षतिको विवरण भने आएको छ्रैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?