ताइवानमा एक व्यक्तिले सात पटक तोडे कोरोना प्रोटोकल, २५ लाख जरिवाना

काठमाडौं । ताइवानका एक व्यक्तिले बिजनेस ट्रिपबाट फर्किएपछि होम क्वारेन्टाइन गरिएको थियो ।

ति व्यक्ति चीनबाट गएका थिए । होम क्वारेन्टाइनमा रहेका बेला उनले तीन दिनमा सातपटक घरबाट निस्किए ।

जसका कारण उनलाई १० लाख ताइवानी डलर तिराइएको छ ।

लोकल मिडियाका अनुसार सेन्ट्रल ताइवानको ताइचुंगमा बस्ने यी व्यक्तिको नाम भने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?